अफवाह नफैलाऔँ, हिंसा बढाउने गलत सूचना रोकौँ
baahrakhari.com · Fri Jul 31 09:19:45 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्जमा आइतबार राति दुई धार्मिक समूहबीच झडप भयो । त्यो झडप तितरवितर गर्न प्रहरीले अन्धाधुन्ध गोली चलायो । प्रहरीको गोली लागेपछि दुई जनाको मृत्यु भयो भने प्रहरी र स्थानीय गरी कम्तीमा पनि २० जना घाइते भए ।
आठजना स्थानीय युवालाई गोली लागेको छ, त्यो पनि कम्मरभन्दा माथि ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)