प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू
barnanmedia.com · Fri Jul 31 09:08:42 GMT 2026

मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफल निकै सकारात्मक भएको बताउनुभएको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँहरूले यसप्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)