निर्वाचन आयोगविरुद्ध देउवा र खड्काले दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार
barnanmedia.com · Thu Aug 27 13:35:59 GMT 2026

सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ।
नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार उक्त आदेश दिएको हो। देउवा र खड्काले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)