नेपाल चिकित्सक संघद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान
swasthyakhabar.com · Thu Aug 27 13:41:19 GMT 2026

काठमाडौं- नेपाल चिकित्सक संघले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा टोली खटाएर आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरेको छ।
संघका अध्यक्ष डा. बद्रि रिजालको नेतृत्वमा ९ जना चिकित्सकको टोली औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीसहित प्रभावित क्षेत्र पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)