धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न हिन्दु र मुस्लिम धर्मगुरुहरूको संयुक्त अपिल
clickmandu.com · Fri Jul 31 09:45:40 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज लगायत मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय विकसित असहज परिस्थितिलाई लिएर हिन्दु र मुस्लिम समुदायका प्रमुख धर्मगुरु तथा प्रतिनिधिहरूले चिन्ता व्यक्त गर्दै शान्ति र सद्भावका लागि ‘संयुक्त अपिल’ जारी गरेका छन्।
विश्व हिन्दु महासंघ र मुस्लिम समुदायका धार्मिक संस्थाहरूका प्रतिनिधिले एक संयुक्त वक्तव्य जारी गर्दै सुनसरी, सिराहा र मधेस प्रदेशका अन्य जिल्लामा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)