ब्रड पिकमा ४ शव फेला, २ जनाको पहिचान
bishowkhabar.com · Fri Jul 31 09:41:01 GMT 2026

काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार वटा शव फेला परेका छन् ।
अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशदका अनुसार फेला परेकामध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली पर्वतारोही तथा गाइड पुरबहादुर गुरुङको पहिचान भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)