सामन्तवादले जन्माएको गरिबी एमालेले घटायो : शंकर पोखरेल
onlinekhabar.com · Fri Jul 31 09:42:19 GMT 2026

१५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्तवादले जन्माएको गरिबी एमालेले घटाउने काम गरेको बताएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले एमाले गरिब जन्माउने पार्टी नभएको बताए । ‘एमाले गरिब जन्माउने पार्टी होइन, गरिब त सामन्तवादले जन्माएको हो । त्यो गरिबलाई मुक्त गर्ने पार्टी एमाले हो,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)