दोहोरो अंकले बढेर बन्द भयो सेयर बजार,कारोबार रकममा पनि सुधार
annapurnapost.com · Fri Jul 31 09:46:35 GMT 2026

काठमाडौं : सेयर साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबारदेखि ओरालो लागेको नेप्से परिसूचक शुक्रबार आएर सकारात्मक देखिएको हो।
नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ३८ करोड बराबरको सेयर कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)