'जहाँ बोलाउँछौ त्यही आउँछु' भनेका दुर्गा प्रसाईं मोबाइल अफ गरेर सम्पर्कबिहीन
setopati.com · Fri Mar 28 18:04:00 GMT 2025

काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं सम्पर्कबिहीन भएका छन्।
शुक्रबार साँझ साढे ११ बजेसम्म पनि उनलाई प्रहरीले फेला पार्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)