‘हिंसा होइन, मानवता रोजौँ’
ratopati.com · Fri Jul 31 09:59:35 GMT 2026

काठमाडौँ । शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा नागरिक अपिल गर्दै नागरिक समाजले शुक्रबार काठमाडौँमा ऐक्यबद्धता र्याली निकालेको छ।
तराईमा उत्पन्न समस्या समाधान गर्न र संयमता अपनाउन आह्वान गर्दै काठमाडौँमा सद्भाव र्याली निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)