काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री शिल्पा सेट्ठी
nepalviews.com · Fri Jul 31 10:02:24 GMT 2026

काठमाडौं । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् ।
आज (शुक्रबार) देखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)