पूर्वराजा समर्थकहरूले गरेको प्रदर्शन अराजक : झलनाथ खनाल
baahrakhari.com · Fri Mar 28 18:08:05 GMT 2025

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शन अराजक भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले एक विज्ञप्ति जारी गर्दै उनीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यलय, विभिन्न सञ्चारगृह, मार्बल हाउसमा तोडफोड तथा आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)