मधेशका रास्वपा सांसदसँग छलफल गर्दै प्रधानमन्त्री
barnanmedia.com · Fri Jul 31 09:54:15 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले तराईं-मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा छलफल जारी छ । देशमा भएको पछिल्लो घटनाक्रम र समसामयिक विषयमा मधेश केन्द्रित दल र विभिन्न दलका मधेशी नेताहरूसँग संवाद गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)