पूर्वमन्त्री रेग्मीको राजनीतिक यात्राको दस्तावेज पूर्वमन्त्री तथा कुटनितिज्ञ उपाध्यायबाट लोर्कापण
nepalsamaya.com · Fri Jul 31 10:13:28 GMT 2026

काठमाडौं। नेपालका वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई महत्त्वपूर्ण कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ एक विशेष समारोहबीच काठमाडौंमा लोकार्पण गरिएको छ। दुवै कृति योग प्रसाद उपाध्यायले लोर्कापण गरेका हुन्।
उपाध्याय पूर्व मन्त्री तथा कुटनितिज्ञ हुन्। गत वर्ष ९७ वर्षको उमेरमा अस्ट्रेलियामा स्वर्गीय भएका रेग्मीको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले उनका अधुरा सपना पूरा गर्दै दुवै पुस्तक सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)