चलचित्र ‘बा: एक योद्धा’को शीर्ष गीत सार्वजनिक
kendrabindu.com · Fri Jul 31 10:14:13 GMT 2026

काठमाडौं । चलचित्र ‘बा: एक योद्धा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको शीर्ष गीत सार्वजनिक गरेको हो ।
गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ । ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्नो धरातल नबिर्सन आग्रह छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)