एएफसी फिफाको प्रस्तावको विपक्षमा, यूईएफए र कन्काकाफसँग ऐक्यबद्ध
baahrakhari.com · Fri Jul 31 10:12:36 GMT 2026
काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) स्थापना गर्ने प्रस्ताव र त्यससँग सम्बन्धित पछिल्ला केही दिनका घटनाक्रमले विश्व फुटबल समुदायमा उत्पन्न गरेको अन्योलप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
एएफसीले फिफाको प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव तथा एफएफईसम्बन्धी निर्णय प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गर्ने क्रममा युरोपेली फुटबल महासंघ (यूईएफए) र उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन फुटबल महासंघ (कोनकाकाफ)सँग ऐक्यबद्धता जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)