वीरगञ्जमा हिन्दु युवा समूहको प्रदर्शन, घण्टाघर क्षेत्रमा टायर बालेर विरोध
nagariknews.nagariknetwork.com · Fri Jul 31 10:14:41 GMT 2026

वीरगञ्जमा हिन्दु युवा समूहले विभिन्न माग राख्दै प्रदर्शन सुरु गरेका छन्।
प्रदर्शनकारीले ‘हिन्दुमाथिको आक्रमण बन्द गर’, ‘गृहमन्त्रीले राजीनामा देऊ’ र ‘दोषीमाथि कडा कारबाही गर’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)