संवेदनशील घटनामा सरकार गम्भीर देखिएन : नेकपा सांसद राई
onlinekhabar.com · Fri Jul 31 10:08:39 GMT 2026

१५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गरेकी छिन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई जवाफ दिनुपर्ने माग राखिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)