विराटनगरमा सद्भाव र्याली (तस्वीरहरू)
onlinekhabar.com · Fri Jul 31 10:11:51 GMT 2026

१५ साउन, काठमाडौं । कोशी र मधेश प्रदेशका तराई जिल्लामा फैलिएको अशान्ति बढ्न नदिन कोशी प्रदेशको राजधानी विराटनगरमा सामाजिक सद्भाव र्याली निकालिएको छ ।
शुक्रबार विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय पेसा–व्यवसायी, मजदुरहरूको सहभागितामा र्याली निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)