शिक्षा र स्वास्थ्यमा लिइएको समता शुल्क १५ दिनभित्र फिर्ता गरिने !
arthasarokar.com · Fri Jul 31 10:21:04 GMT 2026
काठमाडौँ । शिक्षा र स्वास्थ्यमा लिइएको समता शुल्क १५ दिनभित्र फिर्ता गरिने भएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)