शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसक्यो : शिक्षामन्त्री
ratopati.com · Fri Jul 31 10:29:07 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्री पोखरेलले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढिसकेको बताएका हुन् ।
मन्त्री पोखरेलले भने, ‘शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्तिमा त्रिवि उपकुलपति अनिवार्य भनिएकोले अलिकति ढिलो हुन पुगेको थियो । अब प्रक्रिया अघि बढिसक्यो । ’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)