साउन १५: खीरको मिठासमा मिसिएको खेती, संस्कृति र प्रकृतिको कथा
clickmandu.com · Fri Jul 31 10:32:35 GMT 2026

आज साउन १५ । बिहानदेखि नै हावामा केही फरक छ । घर–घरबाट एउटै मीठो सुगन्ध आइरहेको छ । कतै दूध उम्लिरहेको छ, कतै चामल बिस्तारै पाक्दै छ, अनि कतै सुकुमेल, किसमिस, काजु, बदाम, नरिवल, ल्वाङ र केसरको बास्नाले भान्सा भरिएको छ।
आजको हावामा साँच्चै एउटा छुट्टै मिठास घुलिएको छ-खीरको मिठास। सायद यही कारण हो, साउन १५ को बिहान अरू दिनको बिहानभन्दा अलि फरक लाग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)