लघुवित्त पीडित भन्छन् - अब त बाँच्नै मन छैन
nepalviews.com · Fri Jul 31 10:32:44 GMT 2026

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनशन शुक्रबार पनि जारी छ ।
‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’को नेतृत्वमा मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरु भएको सामूहिक आमरण अनशन शुक्रबार पनि जारी रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)