थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । तराई–मधेसका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री वालेन्द्र साहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरेको छलफलमा उनीहरूले थप हिंसा फैलिन नदिन सरोकारवालासँगको संवादलाई निरन्तरता दिने, सामाजिक सञ्जालमा अफवाह फैलाउने तथा सामाजिक सद्भावमा खलल पुर्याउनेमाथि सूक्ष्म निगरानी गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)