सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ८ जना पक्राउ
setopati.com · Fri Jul 31 10:44:01 GMT 2026

सामाजिक सद्धावमा खलल पुर्याएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)