चुँडिएको तार मर्मतका लागि लाइन अवरुद्ध हुने, यी क्षेत्रमा बत्ति जाने
clickmandu.com · Fri Jul 31 10:46:10 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा करिब एक घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
स्युचाटार सबस्टेसनमा रहेको स्युचाटार–मातातीर्थ १३२ केभी लाइन बसमा अचानक तार चुँडिएपछि आकस्मिक मर्मत कार्यका लागि ‘सटडाउन’ लिनुपर्ने भएकाले अपराह्न ४:३० बजेदेखि ५:३० बजेसम्म विद्युत् कटौती हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)