प्रधानमन्त्रीले बोलाएको बैठकमा किन गएनन् उपेन्द्र यादव र विमलेन्द्र निधि ?
lokaantar.com

मधेशमा उत्पन्न साम्प्रदायिक तनाव र सुरक्षा अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको बैठकमा मधेशका दुई शीर्ष नेता अनुपस्थित भएका छन् ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिलाई आमन्त्रण गरिए पनि उनीहरू सहभागी भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)