‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’
khabarhub.com · Fri Jul 31 10:47:02 GMT 2026

काठमाडौं – राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि सहर निर्माणको अवधारणामा काम गर्न सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)