प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउँदै शंकरले भने- यस्ता व्यक्तिबाट सुशासनको अपेक्षा गर्न सकिँदैन
nepalpress.com · Fri Jul 31 10:47:14 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको सम्पत्ति विवरण र गृहमन्त्रीको पुनर्बहालीले सरकारको दोहोरो मापदण्ड देखिएको बताएका छन्।
आज पार्टीको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले झण्डै २०० तोला सुन रहेको विवरण सार्वजनिक गरेपछि आमनागरिकमा सरकारको प्राथमिकताप्रति संशय उत्पन्न भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)