नीतिगत अन्योलता बढ्दा आयात, कर्जा विस्तार, सेयर बजार साथै जीडीपीमा नकारात्मक असर !
corporatenepal.com · Fri Jul 31 10:50:41 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले नीतिगत अन्योलता बढ्दा आयात, निजी क्षेत्रको कर्जा विस्तार र सेयर बजारका साथै कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा नकारात्मक असर परेको औंल्याएको छ ।
अध्ययनले आर्थिक तथा नीतिगत अनिश्चितता बढ्दा नेपालको समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको भन्दै अनिश्चितता बढेको अवस्थालाई नागरिक, व्यवसायी र लगानीकर्ताले नीतिसम्बन्धी जानकारी खोज्ने गतिविधिसँग जोडेर विश्लेषण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)