सीसीआरसी सेमिफाइनलमा
neplays.com · Fri Jul 31 11:00:00 GMT 2026
काठमाडौं । सीसीआरसी एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले लालीगुराँस नेसनल एकेडेमीलाई ९९–५६ ले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)