वायु प्रदूषणबारे जानकारी दिने सरकारी वेबसाइट नै ‘असुरक्षित’
techpana.com · Mon Apr 07 17:21:10 GMT 2025

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषणको स्तर बढिरहँदा यसबारे वास्तविक समयको जानकारी दिने सरकारी वेबसाइट भने असुरक्षित रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सञ्चालन गर्दै आएको वेबसाइट pollution.gov.np खोल्दा हाल ‘Your connection is not private’ भन्ने चेतावनी देखिन्छ । यस्तो चेतावनीले वेबसाइटको सुरक्षा प्रणालीमा समस्या रहेको संकेत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)