सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
khabarhub.com · Fri Jul 31 11:04:31 GMT 2026

एजेन्सी – मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा १८ आप्रवासीको मृत्यु भएको छ । हजारौँ आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले क्षेत्रमा सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)