विराटनगरमा सद्भाव र्याली, सहिष्णुता कायम राख्न अपिल
setopati.com · Fri Jul 31 11:13:49 GMT 2026

सुनसरीसहित तराईका जिल्लामा तनाव विस्तार भएपछि शुक्रबार विराटनगरमा सद्भाव र्याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले आयोजना गरेको सद्भाव र्याली विभिन्न धार्मिक समुदायका अगुवाहरु, सर्वसाधारण, राजनीतिक दल तथा उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)