पछिल्ला घटनाहरुको सहि समाधानमा सरकार चुक्यो : शंकर पोखरेल
annapurnapost.com · Fri Jul 31 11:13:50 GMT 2026

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशका बिभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन् ।
एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)