हमास हतियार बिसाउन तयार भएको ट्रम्पको दाबी लगत्तै इजरायलको हवाई आक्रमण
annapurnapost.com · Fri Jul 31 11:22:06 GMT 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार त्याग्ने र इजरायली सैनिक फिर्ता हुने सम्झौताको घोषणा गरेको केही घण्टामै इजरायलले गाजामा पुनः हवाई आक्रमण गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै यस आक्रमणमा परी कैयौँ प्यालेस्टिनी घाइते भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)