४० जना फसेको माथिल्लो त्रिशूली-३ 'ए' सुरूङमा के-के भयो प्रगति?
setopati.com · Sun Aug 30 17:24:15 GMT 2026

भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेकाहरूको उद्धार सुरू गरिएको छ।
नेपाल विद्युत प्राधिकरणद्वारा प्रवर्द्धित ६० मेगावाट क्षमताको उक्त आयोजनामा ३५ देखि ४० जना श्रमिक/कर्मचारी फसेको अनुमान छ। चार दिनदेखि फसिरहेका उनीहरूको उद्धारका लागि नेपाली सेना तथा विज्ञसहितको टोलीले काम गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)