सुनसरी घटना : सुरक्षा अवस्था सामन्यीकरणतर्फ
arthadabali.com · Fri Jul 31 11:32:48 GMT 2026

काठमाडौँ /
सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)