रास्वपाको उदय पपुलिजम, अवसरवाद र अराजकतामा आधारित : पोखरेल
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय पपुलिजम, अवसरवाद र अराजकतावादको जगमा भएको टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रास्वपा जति छिटो राष्ट्रिय शक्तिका रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै रहेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)