काठमाडौँका ग्यास व्यवसायीमाथि वाणिज्य विभागको निगरानी
ratopati.com · Fri Jul 31 11:47:14 GMT 2026

काठमाडौँ। एलपी ग्यास बिक्री–वितरणमा हुने अनियमितता, बिल–विजकबिनाको कारोबार र मापदण्ड उल्लङ्घन रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास व्यवसायीमाथि निगरानी बढाएको छ।
विभागले काठमाडौँका विभिन्न ग्यास डिपो तथा सप्लायर्सहरूमा विशेष अनुगमन गर्दै दर्ता, इजाजत र खरिद–बिक्रीको पारदर्शितामा कडाइ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)