प्याराडाइस र कौस्तुभ क्वाटरफाइनलमा प्रवेश
neplays.com · Fri Jul 31 11:53:00 GMT 2026
काठमाडौं । प्याराडाइस रिडर्स एकेडेमी र कौस्तुभ एकेडेमी पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१६ गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
उक्त टिमसंगै साम्तेन मेमोरियल, ब्रम्हकुञ्ज, एनबीएफए र माछापुच्छेले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)