कास्कीमा ग्यास अभाव, आपूर्ति बढाउन आग्रह गर्ने निर्णय
ratopati.com · Fri Jul 31 11:52:54 GMT 2026

पोखरा । कास्कीमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ ।
लामो समय कुर्दा पनि ग्यास नपाएपछि उपभोक्ताले जिल्ला प्रशासनसँग गुहारेका छन् । जिल्लामा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवालाको समन्वय बैठक बसेको छ । बैठकले ग्यास आपूर्ति र वितरणलाई सहज बनाउन निम्न बमोजिमका ३ बुँदे निर्णयहरू गरेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)