गोलबजार पुग्दै गृहमन्त्री: मृतक बालकको घरअगाडि सुरक्षाकर्मीका सवारीसाधन घेराउ
clickmandu.com · Fri Jul 31 12:00:36 GMT 2026

सिरहा । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि आज तनाव उत्पन्न भएको छ ।
पीडित परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ पुग्ने तयारी भइरहँदा स्थानीयले सुरक्षा निकाय र प्रशासनका सवारीसाधनहरू घेराउ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)