गणेश नेपाल मृत्यु प्रकरण : प्रतिवेदन लेखनमा जुट्यो न्यायिक समिति
baahrakhari.com · Fri Jul 31 12:02:33 GMT 2026

काठमाडौं । गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न बनाइएको न्यायिक समितिको समय अवधि सकिएको छ । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेशको मृत्यु प्रकरणमा छानबिन गर्न गएको साउन ६ गते बसेको मन्त्रिपरिष्द बैठकले समिति बनाएको थियो ।
समितिको संयोजकमा उच्च अदालत पाटनका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोला तोकिएका थिए । सदस्यहरूमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)