सामाजिक सद्भाव कायम गर्न निर्माण व्यवसायी महासंघको अपिल, वार्ताबाटै निकास खोज्न आग्रह
arthadabali.com · Fri Jul 31 12:13:19 GMT 2026

काठमाडौँ / नेपाल निर्माण व्यवसायी महासंघले सुनसरी, सिरहा, धनुषा, सप्तरीलगायत जिल्लामा पछिल्ला दिनमा भएका झडपका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।
महासंघका अध्यक्ष निकोलस पाण्डेले शुक्रबार जारी गरेको अपिलमा झडपका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)