सामाजिक सद्भाव र शान्ति कायम राख्न कर्णालीका मुख्यमन्त्री शाहीको अपिल
deshsanchar.com · Fri Jul 31 10:58:26 GMT 2026

हुम्ला – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल शाहीले देशका विभिन्न भागमा भएका हिंसात्मक घटना र धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)