वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता
nepalviews.com · Fri Jul 31 12:10:29 GMT 2026

रौतहट । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार साउन १५ गते साँझ ५ः०० बजेदेखि साउन १६ गते बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)