वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
nepalsamaya.com · Fri Jul 31 12:20:07 GMT 2026

रौतहट। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार साउन १५ गते साँझ ५ः०० बजेदेखि साउन १६ गते बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)