वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चारबुँदे निर्णय
kendrabindu.com · Fri Jul 31 12:21:15 GMT 2026

वीरगन्ज । विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चार बुँदे निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले शान्ति, सुव्यवस्था कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)