लागुऔषधसहित ३ जना पक्राउ
ratopati.com · Fri Jul 31 12:16:48 GMT 2026

विराटनगर । लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट अजय सुनार, किरण थापा र खगेन्द्र महत पक्राउ परेका हुन् ।
उनीहरुलाई क्रमशः एक ग्राम ५८० मिलिग्राम, ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)